सोमवार, 16 मई 2011

याद  आयो  भने  आखा   बन्द  नगर्नु
भेट  भएन  भने  पनि  दुख  नमान्नु
हामी  सधै  संगै  हुनु  पर्छा  भन्ने छैन
तर  मित्रताको  धोका  भने कहिले  बन्द  नगर्नु 
मा सधै तपाई हरु को मुटु मा हुनेछु
बिस्वाश  भएँ भन्ने एक चोटी आफ्नो मुटु मा हेर्नु 
miss u all of my friend good nyt have sweet dream love u ...........................bye

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें