बुधवार, 11 मई 2011

किन छोरी गयौ तिमि मलाइ त्यो दोबाटो मा 
आज पनि मा कुरी बशे छु तिम्रो आश मा 

किन हान्यौ छुरी तिमि मेरो देब्रो पाखो मा 
आज पनि तिम्रो तस्बिर छ मेरो आखा मा 

अरु लाइ मा अपनाउन सक्दिन तिर्मो साटो  मा 
बरु मा मिल्छु तिम्रो खातिर यो माटो मा 

 किन छोरी गयौ तिमि मलाइ त्यो दोबाटो मा 
आज पनि मा कुरी बशे छु तिम्रो आश मा 


कमलेश कुमार कापरी  हाल को सहर  (साउदी अरब )००९६६५५२९२६५६६   

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें