सोमवार, 16 मई 2011

दु:खी यो जिवनमा साहारा दिने कोहि भएन

पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन









खै के भन्नु गूड् मर्निङग भन्ने बेला मा गूड् नाइट भन्नु परेछ ओके भाई र दाई हरु म लागे है त तपाईं को दिन राम्रो बितोश भनेर कामना गर्दै ६ु नभ्ये भने आज सपना म भगवान को यहाँ पुगेर तपाईं हरु को निम्ती र तपाईं हरु लाई हाशिखुशी रखोश भनेर म कमलेश कुमार तपाईं हरु को सानो भाई बाइ बाइ बाइ
take care all of my friend have nice day also a.................................... ji

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें