सोमवार, 23 मई 2011

अधुरो प्रेम कथा .............

आज पनि म सम्झिदै  छु  उ सीत बिताएका पल हरु
र मेरो बाच्ने आधार ई  पल हरु नै  हुन् 
म कमलेश कुमार कापरी गा.वि .स .हंसपुर  कथपुल्ला वार्ड न.३ (टोल  मल्हनिया ) 
जिल्ला  धनुषा  (नेपाल )


अधुरो प्रेम  कथा .............



जब म सात  साल को थिए त्यो बेला मेरो मिल्ने साथी कोहि थिएन् 
एक दिन सर्बोदय क्रान्ति भन्ने केटा सीत मेरो जान पहचान भयो 
त्यो धनि मान्छे को एक्लो छोरो थियो र म गरिब तर पनि हामी दुई जना मा
तेस्तो धनि र गरिब को केहि कुरा थिएन
एक दिन को कुरा तेस्को ४ जना साथी हरु आए र मलाई भने मा सीत दोस्ती गर्छौ भने 
अनि मैले भने हुन्छ त्यस ४ जना मा ३ जना केटि थियो हामी सबै जना हाँस   खेल साथ मै हुन्थ्यो 
र एसरी बिस्तारै- बिस्तारै १ साल  बित्यो त्यो ३  जना  केटि मा एउटा  लाई मैले मन पराउन  थाले
तर कसरि भन्नु भन् डर लगथियो  मलाई किन भन्ने  त्यो पनि धनि बाउ कि छोरी  
एक दिन मेरो साथी सर्बोदैय ले भन्नु भो कमलेश कसै लाई तिमि   मन पराउछौ  रे   
अनि मैले साधे को हुन् त्यो तर मलाई थाहा थियो कि म पनि उलाई मन पराउछु भनेर 
तर डर पनि लाग्दै थियो कि कहिँ कसै लाई भन्दिए भने 
किन भने हामी दुई जना एउतै गाव को थिए र हामी हरु को गाव मा लव को बारे मा 
तेय्ती थाहा थिएन  र कसैले थाहा पाए भने वहा को नियम खराब थियो दुई जना लव  
गर्ने मान्छे लाई सज्जा दिन्थे सज्जा पनि कस्तो नि दुई जना लाई टाउको को कपाल काटेर चुना र बेसार  लगाएर 
पुरै गाव मा गदाहा माथि बसाएर  घुमाउथे ५  पल्ट  अनि त्य्स पछी गाव बाट निकाल दिन्थे उनि हरु लाई आइले पनि त्यो नियम काईम्  छ 
र सायद काईम् रहने छ अनि म सोच्दथे मैले माया गर्छु भनू  भने  कसै लै भन्देला कि डर लाग्दै  थियो  
तर एक दिन मेरो साथी ले एस्तो कुरा  भन्यो कि मा खुशी भए    कि उ पनि तिमीलाई माया गर्छ रे 
र त्यो दिन पछी म उलाई भेटन चाहन्थे आफ्नो मन का कुरा पोख्न चाहन्थे तर धेरै दिन पछी उ नै मलाई भेटन बोलाए राति ९ बजे अनि म गए र उ मलाई भनिन कि म  तिमि लाई मन पराउछु रे के यो कुरा ठिक हो 
मैले भने हो म तिमि लै माया गर्छु र उले पनि  भनिन म पनि तिमि लाई  माया गर्छु 
त्यो बेला म ११  बर्ष को थिए र उ १०  बर्ष को म ४   कक्षा   मा थिए र उ ३  कक्षा थियो हामी २  जना एउतै
स्कूल मा पर्थे हामी २ जना साथ   मै जान्थे मा गएन भने उ पनि जादैन थियो उ गएन भने मा पनि जादैन थिए हामी २ जना संगै बस्थे जहाँ  गए पनि संगै जान्थे   हुन् पनि हाम्रो  घर  पनि नजिक  नै थियो 
एस्तै गर्दा गर्दै १ बर्स बित्यो अनि मा जब ५ कक्षा मा पुगे र उ ४ कक्षा मा अनि मेरो बोर्ड परिक्षा थियो 
मैले परिक्षा दिए र उले पनि ४ कलास को परिक्षा दिईन  हामी दुई जना पाश पनि भए त्यो बेला हाम्रो गाव को सकूल मा ५ सम मात्र कलास थियो अनि मैले ५ सम्म पढ़िसके थिए अब अर्को सकूल मा जानु पर्ने अनि हामी २ जना को बिछोड हुने बेला आयो अब के गरौ  के गरौ जस्तो लाग्न थाल्यो अनि उले भनिन् आफ्नो आमा लै आमा म अर्को सकूल मा पढ्छु भनेर तेस्को आमा ले भनिन् अह अब पर्दैन पढ्नु लेख्नु अब घर बारी को काम सिख भनेर अनि उले मलाई भनिन् एस्तो एस्तो भन्दैछ आमा ले अब के गर्नु अब गहिरो शोच म़ा परे हामी २
 जना  अनि मैले शोधे मेरो मिल्ने साथी सर्बोदय सित  किन कि उ पनि तेस्को छिमेकी को छोडी  थियो अनि उले मलाई भन्यो कमलेश तिमि २ जना को बारे म़ा सपई  ले थाहा पईसक्यो कसैले भन्दिए छ तिमि हरु को आमा बुवा लाई अब लौ म त सार्है डराए अब के हुन्छ भनेर र मैले गाव बाट जनकपुर दाई को यहाँ गएर बसे ५ दिन डर ले  


उहा जनकपुर रेल्वे मा कर्मचारी हुनु हुन्थ्यो दाई ले मलाई सोध्नु  भो घर बाट भागेर आईश कि क्या हो अनि मैले भने हैन दाई सकूल को छुटी छ अनि आको घुम्न को लागि अनि भाउजु पनि तेही हुनु  हुन्थ्यो र भाउजु ले  भन्नु भो ल ठिकै छ नि अनि जब ५ दिन बित्यो मेरो आमा उता आउनु भो र पहिला धेरै शम्झाउनु भो र भन्नु भो हेर छोरा गाव घर मा माया प्रिति हुदैन बिर्सिदे उलाई तेरो उमर पनि छैन आइले अनि मैले आमा लाई भने 
आमा सपई कुरो झुठो हो मा कसै लाई माया साया गर्दिन  मा दाई को येहा घुम्न आको हो र आमा ले भन्नु  भयो तेसो भए ल हिन्न घर जाऊ अनि म घर गए आमा ले अर्को सकूल मा भर्ना  गरिदिए र मेरो मायालु को बुवा आमा  पढाई बन्द गरिदियो अब म के गर्नु सकूल मा पनि उसकै सम्झना सताई रहन थियो पढाई मा पनि मन न लाग्ने उ सित भेट घाट पनि बन्द भयो अनि एस्तै गर्दा गर्दै ६ महिना बित्यो र म पनि सकूल जान  बन्द  गर्दिए र फेरी कसै लाई न भनि कण घर बाट निस्के र जनकपुर गएर एउटा होटल मा काम गर्न थाले १ महिना जति काम गरे होला तर त्यो ३० दिन मा ६० पल्ट रुये होला कुनै बेला घर को याद मा त कुनै बेला मायालु को याद मा 
र १ महिना पछी फेरी मेरी आमा आउनु भो उता खोज्दा खोज्दै 
जब मा आफ्नो आमा लाई हेरे खै कसरि  भन्नु मा कति रोए मेरो आमा पनि रुन्न थालिन र म लाई भनिन् हेर छोरा म तिमीलाई धेरै पढाउन खोजे र तिम्रो टिचर पनि घर मा दिनै पिछु आएर भन्छ खोइ कमलेश अनि मैले ढाते  उहा लाई अनि भंने कि मामा  को घर गाको छ अनि मेरो टिचर ले भनु भो मेरो आमा लाई हेर बहिनि तिम्रो 
छोरा पढन  चाहे भन्ने धेरै ठोक गर्न शक्छ त्यो आफ्नो जिन्दगि मा किन भने त्यो पढन मा राम्रो छ अरु भन्दा 
उलाई पढाउ तेस्को भबिस्य को लागि राम्रो हुन्छ 
अनि मेरो आमा ले मलाई सम्झाउनु भो तर मैले बुझेन यसै गर्दा गर्दै मा १६ बर्स  पुगे र अलि अलि मायालु सित पनि भेट घाट हुन्थ्यो र म अर्को काम गर्न थाले जनकपुर मा पढाई छोरेर जनकपुर को  रबि किराना पसल मा धेरै ठुलो त थिएन तर पनि  ठिकै थियो मा २ जना मान्छे काम गर्थ्यौ तेहा मा नया थिए र अर्को म भन्दा १ बर्स पुरानो मेरो सेलरी १५० रुपैया मात्र थियो ५ महिना पछी ३०० रुपैया भो फेरी ९००  तेय्स पछी २ - ३  महिना जति काम गरे अनि  घर फर्के मायालु को याद पनि आइरहन्थ्यो तेसै ले मा घर मै बशे अनि त्यो बेला मेरो काका घर आको थिए बिदा मा उहा इंडिया मा एउटा मैदा मिल को ठिकेदार  हुनु हुन्थ्यो अनि मलाई भने हिन्न मा सित 
मैले मेरी माया लाई सोधे अनि उ पनि भनिन् ल ठिकै छ म कुरी रनछु तपाई लाई अनि म गए आफ्नो काका सित उता मेरो सेलरी १३०० रुपैया इंडिया को थियो  उहा मैले १३ महिना काम गरे अनि घर फर्के र आए 
त्यो बेला म १७ बर्स पुगे थे जब म घर आए मैले थाहा पाए कि मेरी मायालु को बिहे गर्दिन आटे छ यो कुरा सुन्दा म त बौलाए खै के गरौ के गरौ जस्तो लाग्न थाले अनि मैले सोधे   मेरी माया लाई कि तिमि आफ्नो मर्जी ले बिहे गर्छु यदि गर्छु भने तिमि  म बिना  बाच्न सक्छौ  
अनि उले जवाफ दिईन कि तिमि लाई के लाग्छ म आफ्नो मर्जी ले बिहे गर्न आटे को अनि मैले बहने त्यसो भए हामी २ जना भागुम इंडिया तिर तेही बसौला र नया जीवन को सुरुवात गरौला तर उले मानी न 
खोइ किन उले भन्नु भो हेर कमलेश येसो गरे राम्रो हुदैन आमा बुवा को नाम बदनाम हुन्छ भनेर अनि मैले सोधे तिमि मल;ई कति को माया गरछौ अनि उले जवाफ दिईन आफ्नो जान भन्दा बढी र बुवा आमा को इज्जत  भन्दा कम्  १ घण्टा जति कुरा गर्यौ हामी २ जना तर उले मानेन अनि म निराश भएर उहा बाट फर्के र २ दिन पछी म तेही पुरानो किराना पसल मा काम गर्न थाले किन भने म गाउ मै बसेर उसको बिहे हेर्न सक्दिन भनेर  १ महिना पछी थाहा भयो कि उसको बिहे को लगन जुरे छ 
त्य्स को दाई ले मलाई पनि बिहे को निम्तोपत्र  दियो उता मेरो बुवा पनि मेरो बिहे गर्न को लागि तैयारी मा लागे को थिए तर मलाई केहि थाहा थिएन मेरो साथी   ले यो जानकारी मलाई दिनु भयो  अनि मा घर आए र आमा लाइ शोधे आमा ले पनि भन्नु भयो हो घर मा काम गर्न र आफ्ना परिवार लाई देख रेख गर्न बुहारी त चाहिन्छ नि अब 
ता पनि मैले मानेन तेही बेला मेरो बहिनि मेरो काका को छोडी मेरी मायालु को साथी उले मलाई भन्नु  भयो 
दाई तपाई जुन केटि लाई माया गर्नु हुन्छ त्यो तपाई लाई माया गरेकै छैन मैले  यति कुरा सुन्दा मेरो मुटु दुई टुक्रा जस्तो भयो बाचू कि मरुँ केहि पनि  सोचन  गार्हो भो
अनि मैले सोधे बहिनि लाई किन बहिनि के भो र के भनि उले अनि मेरी बहिनि ले भन्नु भयो दाई उले भन्दै थियो उ सीत के छ र जे म उ सीत  बिहे गर्नु  म धनि बाउ को छोरी र उ गरिब को छोरा मलाई सुखी राखन सक्छ र  को गर्छ उसित बिहे यति कुरा सुने पछी त के गरौ के गरौ जस्तो लाग्न थाल्यो अनि म कैले रक्सी ना खको मान्छे तर त्यो दिन  गएर २ मना     
   रक्सी खाएर आए र  उ लाई भेटन बुलाये तर त्यो दिन उ आएन फेरी मैले अर्को दिन बुलाये १९ गते फाल्गुन को राति ९ बजे उ आए र आउनु बितिकै रुन थालिन  अनि मैले सोधे अब किन रोको तिमि  तिमि लाई त खुशी हुनु पर्ने कि तिम्रो धनि घर मा बिहे हुदैछ रुने काम त अब मेरो पो 
अनि उले भनिन माया त म तिमि लाई नै गर्छु तर म तिमि लाई पाउन सकिन म चाहदिन कि तिमि लाई कुनै पर्कार को दुख परोस भनेर र तिमि जैले पनि मेरो याद मा दुबी रहन्छौ   भनेर मा चाहन्थे तिमि खुशी जिन्दगि बिताउ र मा देखि नफरत गर त्यसै ले मैले यो सबै नाटक गरे तर तिमि खुशी छैनौ मैले धेरै ठुलो गलति गरे 
मलाई माफ गरिदेव म माया त गरे तर त्य्स को अर्थ बुझ्न सकेन अब म  बिहे गर्छु भन्दिए को छु अब म कसरी भन्नु कि म बिहे गर्दिन भनेर अनि मैले भने ठिकै छ अब तिमि बिहे गरौ उ सीत नै मेरो हाल मा मलाई छोड देव म जस्तो छु म त्य्स मै खुश छु अनि उले भनिन म त तिमि सीत बिहे गरि सके छु आफ्नो मन मा मैले तिमि लाई श्रीमान मानी सके छु तिमि लाई म जिन्दगि भरि बिर्सिन सक्दिन तिमि ले दिए को माया लाई म साचे र राख्ने छु र म तिमि सीत केहि माग्न चाहन्छु तिमि दिनछौ??? अनि मैले सोधे के चाहियो मेरो सरिर मा धर्किने मुटु नै तिम्रो छ भने अरु के चाहियो अनि उले भनिन हैन तिमि बाचा गर अनि भन्छु नत्र तिमि दिदैनौ मलाई 
अनि मैले भने ल बाचा गरे अनि उले मलाई भन्नु भयो म आज को रात तिमि सीत बिताउन चाहन्छु र आज म आफ्नो माया मा डुब्न  चाहन्छु  अनि मैले भने हुन् सक्दैन एस्तो कुरा तिमि आफु लाई सम्भाल तिम्रो बिहे हुन् आटे छ अनि उले भनिन मा अरु लाई अपनाउन सक्दिन तिमि भन्दा पहिला मा कसै लाई आफ्नो सरिर मा छुन पनि दिन्न चाहे जे परोस र तिमि वाचा गरिसके छौ तिमि आफ्नो वाचा लाई तोर र निभाउ तिमि माथि छ 
अब मा के भन्नु मैले भने ल ठिकै छ अनि हामी २ जना यौन समन्ध  पनि राखे त्यो बेला रात धेरै भैसकेका थिए  
र उलाई खोजन त्य्स को काका को छोरी आइपुग्यो तेही ठाउँ मा तर देखेन हामी हरु लाई १ छिन पछी त्य्स को आमा पनि आयो उले पनि देखेन अनि मैले भने हेर तिमि घर मा जौ रात धेरै भैसक्यो येसरी अरु सीत रात बितौदा राम्रो कुरा हुदैन अनि उले जवाफ दिईन मा अरु कसै सीत हैन मा आफ्नो लोग्ने सीत हो मलाई कुनै डर छैन र  अफसोस पनि छैन हामीले गरे को .,.,.,.,..,.,.,.,  मा  अनि मैले धेरै सम्झाए त्य्स पछी उ घर गयो तर मेरो घर मा त्यो आफ्नो घर मा गएन मेरो बहिनि लाई भन्यो कि मा एती बेला सम्म कमलेश सीत थिए मेरी आमा खोज्दै छ अनि मेरी बहिनि भनिन ल ठिकै छ मा भन्छु कि तिमि मा सीत थियौ किन भने मेरो बहिनि उलाई भाउजु भन्थे पहिला देखि नै    त्य्स पछी मेरो बहिनि उलाई उसको घर मा पुर्याउन गयो र उसको आमा सोधे अनि बहिनि ले भने कि ई म सीत थिईन अनि उलाई केहि भनेन
तेस्को भोलि पल्ट मेरो साथी   ले भन्नु भयो कि कमलेश तिमि हरु को बारे मा मेरी आमा र उसको आमा लाई थाहा छ अनि मैले भन्ने कसरी अनि उले भने कि राति तिमि हरु जता थियौ उता काकी पुग्नु भाको थिए र तिमि २ जना लाई पनि देखे तर केहि भनेन अनि मैले उसको बारे मा सोधे कि उ कहाँ छिन अनि उले भने कि घर मै छन् बाहिर निस्कन दिदैन उलाई तेही रात को कारण ले गर्दा 
अनि मैले पनि   केहि भनिन चुप लागे र साथी लाई भने यार मा उ सीत भेटन चाहन्छु तर एउटा कुरा थियो हामी २ जना को बारे मा अझै ५-६ जना लाई मात्र थाहा थियो अनि उले भने ल ठिक छ तर आइले हुदैन काकी त्येही हुनु हुन्छ बरु अरु बेला जम्ला त्यो दिन त जान पाएन अर्को दिन उले मलाई भने कमलेश उ त खान पिउन सपई छोरे छ केहि खादैन मलाई भन्छ कि कमलेश लाई भेट्छु भनेर अनि मैले भने ल हुन्छ अनि म गए उ बेड मा सुतीराको थिए मेरो साथी ले उलाई भने कि हेर तिमि सीत कमलेश भेटन आएका छन् अनि एकदमै फास्ट 
उठ्यो १ मिनट पनि लागेन अनि मैले भने तिमि खाना किन ना नखाको अनि भने कले भने म भर्खर खाको
तर उले खाको थिएन मैले मेरो साथी लाई भने एसको लागि खाना पस्किदेव त अनि उले भनिन तिमि किन ना खाको मैले भने कसले भने कि म खाना खाको  छैन भनेर र उले मेरो बहिनि को नाम भने
तर यो कुरा ठिक थियो म पनि खाना खाको थिएन अनि हामी २ जना एउतै थाल मा खाना खाए र म त्येहा बाट छिटै फर्के त्येसको २ दिन पछी त्य्स को बिहे को दिन थियो अनि मैले सोचे अब  त उ जादै छिन मलाई छोडेर सधै को लागि अब म चै बाचेर क गर्ने  मेरो घर मा किरा मर्ने पोईजन थियो मेरो खेत मा जैले पनि तर-तरकारी को खेति गर्ने गर्छ मेरो बुवा ले अनि मैले त्यो पोईजन  खाए कि मर्छु भनेर  त्येही बेल्ला त्यो मेरो घर मा आयो मेरी बहिनि लाई ख्ज्दै तर खास मा त्यो त त्य्स को बहाना थियो खास मा उ मा सीत भेट्न आको अनि उले हेरे कि  म पोईजन  खाएर र पानी खादै थिए त्यो आउनु बितिकै मेरो मुख सुधन थाले र रुन थाले र गाली पनि गर्दै थियो कि किन यो गरे को तिमि अनि मैले भने मा तिमि बिना बाचन सक्दिन बरु मर्छु त्यो नै मेरो लागि राम्रो अनि उले भनिन हामी २ जना सीत एक अर्का को माया छ अनि किन खुसि सीत वाचन सक्दैनौ 
अनि मैले भने तिमि त सायद बिर्सिनछौ होला अरु को घर मा अरु को माया मा म जे कसको माया मा खुसि हुनु मैले मेरो बच्चै देखि गरे को माया आज  मा भन्दा टाढा जादै छ मा कसरी यो बिछोड सहन सक्छु 
अनि उले भनिन हामी २ जना को नशिब मा येही लेखे छ अनि के गर्ने हो अनि  भनिन म बिहे गरे पछी सायद हामी भेटिदैन होला अनि मैले भने ठिकै छ नसिब मा लेखे छ भने फेरी भेटौला आदि मैले बाचे भने अनि उले भने म जान्छु मेरी आमा खोज्दै होला म अब आउदिन तिम्रो घर मा अनि मैले सोधे किन अनि उले भने भोलि मेरो बिहे छ अब कशरी आउनु र एती भनेर उ गई 
र गएर मेरो बहिनि लाई भने कि कमलेश ले पोईजन खाए जस्तो छ मेरी बहिनि रुदै घर मा आइ मा त्यो बेला घर मा थिएन मा गाऊ भन्दा अलि टाढा बगिचा छ मा त्येहा गएर र टावल ओछ्याएर सुते का थिए 
अनि   मेरी आमा बहिनि साथी हरु सपई आइपुगे साथी हरु ले धेरै गाली गरे आमा र बहिनि रुदै थियो र भन्दै थियो कि उसको खातिर त आज पोईजन खाईस आफ्नो आमा को बारे मा सोचिनस बहिनि को बारे मा सोचिनस अचार हरु खुवादै थियो सपई ले तर मैले खाएन र उठेर घर आउन आटे अनि मेरो साथी ले भन्नु भयो ल हीन बजार तिर मैले भने ल जाम बजार जाने बाटै मै होस्पिटल थियो र त्येह चौक पनि थियो 
मेरो साथी ले मलाई होस्पिटल लाउन खोजे तर मा गएन र चौक मा गएर बसे उता चिया पानी खाए पान खाए मलाई मर्ने डर थिएन म चाहन्थे कि मरु भनेर तर दैब को लिल्ला मलाई केहि भएन सपई लाई अचम लागे कि पोईजन खाए पछी केहि ना हुनु हुनै सक्दैन र मलाई पनि आश्चर्य लाग्यो कि कसरी भो यो 
अनि बेलुका तिर घर फर्के र आए रात भरि सुत्न दिएँ साथी हरु ले  अनि भोलि पल्ट उसको बिहे को तैयारी मा सपई बेस्त त्य्स को दाई म को यहाँ आउनु भयो र मलाई भने के भो कमलेश किन हिजो एस्तो गरे को अनि मैले उ सीत अब के भन्नु मैले बहाना मा कुरा टाल दिए  र उ मलाई पनि लिएर गयो कि हिन्न मारवा बनाउन को लागी अनि मा पनि गए क गर्नु जानै पर्ने भो किन भने मेरो साथी हरु  म गएन भने हाथ पनि लागाउदैन
अनि मा गए मारवा पनि बनाए भूकै केहि ना खाई कन मेरो अर्को यहाँ खाने निम्तो थियो मैले भने उता गएर खाको मा खादिन आइले येस्तई काम गर्दा गर्दै  साझ पर्यो रे त्यो बेला उता बाट मान्छे आयो र भने कमलेश तिमि किन गएन खान को लागि अनि मैले भने मेरो भाइ लाई  लिएर जाऊ र उ मेरो भाइ लाइ लगे   
त्यो कुरा त्यो मेरी माया सुन्दै थियो अनि उले मेरो साथी सर्बोदय लाई भने सपई कुरा कि कमलेश खाना खाको छैन म भन्न सक्दिन मा कसरी भन्नु तिमि गएर उलाई खान को लागि भन् म र मेरो एउटा काका पर्ने गाउ कै मान्छे तर हामी २ जना साथी भाइ जस्तै थियौ उ पनि खाए को थिएन अनि सर्बोदय ले भने मेरी माया लाई कि त ई २ जना को लागि खाना पस्की अनि उ खाना पस्के र हामी हरु लाई भनेन कि खाउ भनेर सर्बोदय लाइ भने कि मा खाना पस्की देको छु अनि हामी २ जना गएर खाए खाना खाए पछी लास्ट मा फेरी गएर भात हाल्दिए
केहि ना भनि कन मैले त कुरा बुझे तर मेरो काका ले बुझेन किन भात हाले होला अनि उले भने कि किन भात थपे को को खान्छ र अनि मैले भन्दिए कि म  भने छु थप खाना देव भनेर अनि उले भने ये  ल  ल  मा त खान मैले भने काका मा तपाई कै लागि थपे को र हामी २ जना काका भतिज सलाह गरेर खान सम्म खाए  
सपई काम पनि सिढी सक्यो जयन्ती को बाटो हेदै थियौ हामी हरु  येस्तई राति  ११ बजे तिर जयन्ती आयो उनि हरु लाई नास्ता गराए  सोय्म्बर पनि भयो सपई काम सिधे पछी अब घर को मान्छे खानु पर्ने बेल्ला मा म उता बाट गए सुत्न १ छिन पछी मेरी माया को बुवा आयो र मलाई भने कमलेश के भो किन नास्ता ना खाको अनि मैले भने कि मेरो पेट दुखि राको छ म खान्  मलाई आराम गर्न देव अनि उ गयो अनि तेस्पछी मेरो साथी सर्बोदय आयो र मलाई धेरै सम्झाए जति सम्झौठे झन् त्यति रुन आउथे  लास्ट मा गए नास्ता त खाएन तर जयन्ती हरु लाई खान खुवाउन  सघाए 
खाना खुवाए पछी बिहे को तैयारी अनि मेरो मायालु को दाई ले मलाई मेरो duty घर मा लगायो जहाँ बिहे हुदै थियो कि येही बस र जयन्ती हरु लाई यता आउन ना दे भनेर अनि मा पनि बसे र त्य्स को साला kaimra  बाट फोटो हरु खिच्दै थिए उनि हरु को अनि मलाई भने भाई १ छिन यो फोटो खिच्देव त म १ छिन मै आउछु 
मैले भने ल ठिक छ अब हेर्नु कस्तो बेला त्यो मेरो मायालु को बिहे र म फोटो खिच्नु पर्ने तर थिकैच भने र फोटो पनि खिचे तर मैले भनि ना कि यता हुनु उता हुनु जस्तो पाए उस्तै फोटो खिच्दिये बिहे त सिध्यो अब बिहान बिदाई को दिन र मेरो खुशी को बिदाई को दिन पनि त्यो जाने बेला मा मलाई भने कमलेश अब मा अरु को भैसके मलाई बिर्सी देव त्यति भनेर उ गई 
९ दिन पछी उ जब फर्केर माय्ती आए र तेस्को रुपै बदले मैले चिन्नै पाएन मेरो बहिनि लाइ पनि बोलाउन छोडे मा सीत पनि बोल्न छोडे  मैले पनि बोलाएन किन बोलाउनु अब र त्यो दिन देखि म तेस्को बिछोड मा र उसको पिर मा  उसले दिएको घाउ  मा म बाची रहेछु



           येही हो मेरो अधुरो प्रेम कथा  मा आज पनि तर्पी राछु त्यो निस्ठुरी को याद मा मैले लेखे को पत्र मा केहि गलति छ भने क्षमा पाउ 




         त्यो निस्ठुरी को याद मा तर्पी रहेछु हर दिन हर पल हर एक रात मा 
मैले बिस्वाश गरे को थिए त्य्स को हर एक बात मा 
         



कमलेश कुमार कापरी   गा.वि .स .हंसपुर  कथपुल्ला वार्ड न.३ (टोल  मल्हनिया ) 
जिल्ला  धनुषा  (नेपाल ) हाल को सहर साउदी अरब (रियाद) 




कम्पनी  पिज्जा हट ००९६६५५२९२६५६६ 
                                                                  

                                                      






कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें