बुधवार, 11 मई 2011

तिमि बिना को यो जीवन अभिस्राप जस्तो लाग्छ

तिमि बिना को यो जीवन अभिस्राप  जस्तो लाग्छ   
      तिमि ले छाडेर गयौ बर्सौ अगाडी तर हिजो जस्तो लाग्छ 
 तिमि लाइ के कस्तो छ सोधी रहु जस्तो लाग्छ 
      तिमि छाडी गयौ मलाई तर पनि तिमि ले दिए को माया यो छाती मा शाची रहु जस्तो लाग्छ
तिमि बिना अधुरो भा छु मा भनि रहु जस्तो लाग्छ   
      तिमि ले भेटे को त्यो ठाउँ मा कुरी रहु जस्तो लाग्छ 
तर तिमि औदैनौ  थाहा छ तर पनि कुरी रहू जस्तो लाग्छ 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें