मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा
म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा
बुधवार, 1 जून 2011
मेरो माया सधै तिम्रै लागि............
djkumar
मेरो माया सधै तिम्रै लागि मेरो छाया सधै तिम्रै लागि
तिम्रो दुख जति मेरो लागि मेरो खुशी जति तिम्रै लागि
मरु भने नरक मेरो लागि स्वोर्ग त तिम्रै लागि
तिम्रो मन मा फुल्ने माया कसको लागि मेरो मन मा फुल्ने माया त तिम्रै लागि
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें