सोमवार, 16 मई 2011

एक चोटि आइ लभ यू भनेर हेर प्रिया्

म कुनै शाएर हैन म त तिम्रो फोटो देखेर शाएरी लेख्छु प्रिया्
हेरी राखौ यो दुनियाँ एकदिन म तिमी भित्र शर्छु प्रिया्
माया कती गर्छु अहसास छैन मलाई तर तिमी ले माङ्गे भन्दा ब:री दिन्छु प्रिया्
तिमी लाई विश्वाश छैन भन्ने एक चोटि आइ लभ यू भनेर हेर प्रिया्

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें