सोमवार, 16 मई 2011

तिम्रो मुहार जुन जस्:तै म हेरी रहु जस्तो लाग्छ


तिम्रो मुहार जुन जस्:तै म हेरी रहु जस्तो लाग्छ म तिमी लाई आशाधै मन पराउछु भनी रहौ जस्तो लाग्छ खै कैले मेरो माया तिम्रो मुटु मा फुल्ने हो शोधी रहौ जस्तो लाग्छ तिमी बिना एक्लो भाछु म तिमी लाई के कस्तो लाग्छ तिमी पहिलो भेट म के मोह:नी लगायौ शोची रहु जस्तो लाग्छ कैले तिमी मेरो मन मन्दिर मा बशी शकेछौ भनी रहौ लाग्छ तिमी लाई कैले पनि छार्दिन तिम्रो शिउदो शिन्दुर ले पोती रहौ जस्तो लाग्छ तिम्रो मुहार जुन जस्:तै म हेरी रहु जस्तो लाग्छ हेरी रहु जस्तो लाग्छ ।।।।।।।।।।।।।। डि,जे, कुमार(उर्फ) दिल्जले कुमार  
प्रेषक: nisthuri ko yad ma

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें