मंगलवार, 5 मार्च 2013

तिम्रो यादमा

आयो   तिम्रो  याद  आयो  फेरी  तिम्रो  याद  आयो । 
तिमीलाई सम्झी  साझ  देखि  जुनेलिरात  आयो । । 
तिमीलाई    नसम्झी     नकुनै      दिन       आयो। 
। तिमीलाई    सम्झी      कुल्टीफ़ेर्दै   रात     बितायो ।
प्रशन   गर्छन   मसित   इ  आकाशका   तारा  हरु । 
आज     फेरी     तिमि     किन     न      निन्दायौ  । । 
ओठमा     हाँसो     छैन     आँखामा     निन्द्रा     छैन । 
भत-भत पोल्छ मुटुमेरो आज फेरी किन मुटु दुखायौ। । 
दिन    दुगुना    रात    चौगुना    लाग्न    थाल्यो । 
प्रिय तिम्रो यादमा खाना खानपनि भुल्न थाल्यो । । 
तिमीलाई पनि तेस्तै होला प्रिय मा देखि टाढा बस्दा । 
तिम्रो     याद     आएर    मलाई   धुरु -धुरु   रुवायो । । 
आउछ    तिम्रो   सम्झना    भिज्छ   रातमा   सिरहना । 
कति लेखौ तिम्रो यादमा फेरी मुटुमा काढा  झैँ बीजायो। । 
आऊ   फर्की   चाडै    अब    अरु    बस्न     सक्दिन । 
चांडो आऊ प्रिय तिम्रो यादले मलाई पागल बनायो । ।  





कमलेश कुमार 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें