बुधवार, 11 मई 2011

प्रिय तिम्रो याद मा

मेरो मुटु फेरी आज किन बल्झ्ये  प्रिय तिम्रो याद मा 
     मलाई छोरी गयौ तिमि अरु को साथ मा 

जब जब तिम्रो याद आउछ रुदै गर्छु एकान्त मा 
     मेरो मुटु फेरी आज किन बल्झ्ये  प्रिय तिम्रो याद मा 

आज पनि म तेही छु जहाँ तिमि छाडेर गयौ रात मा
     किन बिस्वाश गरयौ तिमि अरु को बात मा 

आज पनि म शम्भाले र राखे छु तिम्रो माया को चिनो  मेरो हाथ मा 
    मेरो मुटु फेरी आज किन बल्झ्ये  प्रिय तिम्रो याद मा 

फेरी एक चोटी शम्झ तिमि के लेखे थियौ त्यो पिपल को पात मा
    संगै जिउने मर्ने बाचा गरे को थियौ साथ मा 

 मलाई छोरी गयौ तिमि अरु को साथ मा 
    मेरो मुटु फेरी आज किन बल्झ्ये  प्रिय तिम्रो याद मा 


दिल्जले कुमार (कमलेश कुमार कापरी ) साउदी अरब 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें