शुक्रवार, 17 जून 2011

मेरो मुटु

खरानी  भए  मेरो  मुटु तिम्रो कारण ले गर्दा 
अरु को अगाडी हिड्छौ मा सिट किन पर्दा 
ठिकै छ तिमि त पन्छी भए उर्छौ 
मेरो माया मेरो शरीर मेरो आत्मा पनि तिम्रो समू राख्दा  

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें