मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा
म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा
सोमवार, 6 जून 2011
यो मेरो मन .......
मेरो मुटु मेरो मन मेरो इज्जत मेरो धन
मेरो बगिचा मेरो वन मेरो सरिर मेरो तनमन
मेरो घर मेरो आँगन कहिले टुट्ने छैन यो चोखो बन्धन
मेरो खुशी तिम्रो लागि तिम्रो दुख मेरो लागि
तिमि लै शम्भालेर राख्ने छ यो मेरो मन यो मेरो मन .......
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें