मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा
म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा
बुधवार, 17 अगस्त 2011
for you beb
तिमि भन्दा पहिला म मरे पनि मर्नु भन्दा पहिला १ घुट पानि पिलाई दिनु
सम्सान घाट मा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें