शुक्रवार, 19 अगस्त 2011

रुन्न सकिन


मन का कुरा पोख्न चाहन्थे तर भन्न सकिन 
  म उ सित दिन रात साथ मै हुन्थे तर चिन्न सकिन
उ मलाई दोबाटो मा छोडेर गए तर म रोक्न सकिन
  उ मलाई घाव माथि नै घाव दिए तर पनि म रुन्न सकिन
   

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें