शनिवार, 23 जुलाई 2011

तिमि बुझे नौ

मैले  आफ्नो  मन  को  भावना  तिम्रो अगाडी राखे तर तिमि बुझे नौ 
म बौलाए मा तिमि भित्र हराए तर तिमि देखे नौ
म आफ्नो कुरा अरु लाई भन्दिन तिमि लाई मात्र भन्छु तर तिमि कदर गरे नौ 
म मान्छु कि तिमि राम्रै को लागि भने होला तर के गर्दा म खुशी हुन्छु तिमि बुझे नौ 
अब म तिमि अथवा कसै सित केहि भन्दिन 
मेरो मन मुटु आज फेरी किन रोए तिमि बुझे नौ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें