मेरो माया हजुर को लागि हजुर को माया कसको लागि?
हजुर को छाया मेरो लागि मेरो छाया कसको लागि ?
मैले टिपे का फूल हजुर को लागि हजुर ले टिपे का फूल कसको लागि?
म कुरी रक्छु हजुर को बाटो तर हजुर कुन बाटो हिडे होला कुनी र कसको लागि ?
मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा