सोमवार, 5 मार्च 2012

मलाई जुन कुरा को डर  थियो आज  त्यही कुरा मेरो अगाडी आयो उसले मेरो मुटु टुक्रा टुक्रा पारिदियो
मेरो नसिब मा थिएन होला यो होलि मानौं तपाई हरु राम्रो सित मनाउनु येही मेरो चाहना छ
                   कमलेश कुमार कापरी  हे न पा ४ 
 हैपी होलि २०६८





फूल झैँ फूलेथियो मेरो मन तर उजद्र बनायौ तिमि
दुनिया भरि को माया संजोगे थे तिम्रो लागि तर बुजेनौ तिमि
माया गर्नु र मायालुलाई तर्पौनु राम्रो हैन प्रिय
तर के फाइदा तिमि लाई भने -भने रामायण मा न लैजौउ भन्छौ तिमि
मा जति खेर पनि हाम्रो आगामी जीवन को बारे मा सोच्छु
तर भन्छौ कि वायत मा time पास गर्छौ तिमि
तिमि जे भन्छौ म तेही गर्छु  तर पनि किन गुनासो
सायद तिमीले चाहेको माया म दिन सकिन कि हो भने किन भन्दैनौ तिमि
म हेर्दै जान्छु तिम्रा ति  आनी बानि तर म भन्दिन केहि
म तिमि लाई छोडेर जान्छु रे किन यस्तो सोचाछौ तिमि
जब जान बाटो खुल्छ मेरो कसैले रोक्न सक्दैन
मेरो जान तिम्रो मायामा छुपे छ महसुश किन गर्दैनौ तिमि
जुन दिन तिम्रो माया म पनि मर्छु
किन बुझ्दैनौ तिमि किन सोच्दैनौ तिमि 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें