मैले के गलती गरे तेस्को सज्जा आज म भोग्दै छु मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला येही हो मेरो अधुरो प्रेम कथा
म आज पनि तर्पी राको छु त्यो निस्ठुरी को याद मा
बुधवार, 3 अक्टूबर 2012
सस्स्य तिमि कहाँ हो आज भोलि बोल्दा पनि बोल्दै नौ भेटघाट केहि छैन किन रिशाको होला मा सित किन बोल्दैनौ मैले के गल्ति गरे please भन् न