शनिवार, 11 जून 2011

मै सराबी नही था सराबी बनाया तुमने .......................

मै सराबी नही था सराबी बनाया तुमने 
मै कभी रोता नही था मुझे रुलाया तुमने 
मै अकेला खुश था प्यार करना सिखाया तुमने 
शोचा आराम से सो जाउ  तो कब्र मे उठाय तुमने 





कमलेश कुमार  हाल को सहर साउदी अरब

शुक्रवार, 10 जून 2011

तुम न जना कभी मुझे छोड के .....................................

दिल के आयेने तुझ्को छूपा लिया 
सब कुछ भुला के तेरे पास आग्या
तुम न जना कभी मुझे छोड के 
तेरे खातिर इस दुनिया से लर जुँगा 







कमलेश कुमार

मंगलवार, 7 जून 2011

पत्थर बना दिया मुझे रोने नही दिया ............गज

djkumar
 पत्थर बना दिया मुझे रोने नही दिया
दामन भी तेरे गम मे दामन भी तेरे गम मेभिगोने नही diya
पत्थर बना दिया...........
मैने तो तेरे प्यार को गले से लगा लिया
मगर तुम वो बेवफा मगर तुम वो बेवफा सब कुछ भूल दिया
पत्थर बना दिया......................................
सोचा था मैने क्या  .क्या से क्या हुवा
पलभर तुम्हारे प्यार ने पल भर तुम्हारे प्यार ने जिने नही दिया
पत्थर बना दिया........................................
याद करता हु जब तुम्हे  याद करता हु जब तुम्हे
मुस्कुराने    नही दिया
पत्थर बना दिया.......................................

 

सोमवार, 6 जून 2011

pyar

p------       pyar me

y..........      ye log

a..........     aise

r............    rote kyu hai 

यो मेरो मन .......

मेरो मुटु मेरो मन मेरो इज्जत मेरो धन 
मेरो बगिचा मेरो वन मेरो सरिर मेरो तनमन 
मेरो घर मेरो आँगन कहिले टुट्ने छैन यो चोखो बन्धन 
मेरो खुशी तिम्रो लागि तिम्रो दुख मेरो लागि 
तिमि लै शम्भालेर राख्ने छ यो मेरो मन यो मेरो मन .......





(कमलेश कुमार )

शनिवार, 4 जून 2011

यो माया के हो................................

djkumar
यो माया के हो जब माया आफु बाट  टाढा हुदा किन मुटु जल्छ 
किन उस्कै सम्झना आइरहन्छ एकान्त मा किन रुन मन लाग्छ 
जब उ साथ मा हुन्छ के के कुरा हरु गर्छ र सोच्छ उनी गए पछी किन त्यो कुरा बिर्सिन गार्हो हुन्छ 
हो माया सबै ले गरे का छन् तर एसको अर्थ कसै कसै लाई मात्र थाहा छ
जसलाई एसको अर्थ थाहा छ उ कैले पनि माया मा धोखा दिदैन
जसलाई थाहा छैन उले नै दिन्छ यो त सबै लाई थाहा छ फेरी माया को अर्थ थाहा छैन भने किन उनि माया गर्छ  
मैले गरे को माया साचो माया माया भने सब्द धेरै नै नयानो छ तर मुटु भाच्ने लाई उख जस्तै छ भाच्नु र तेस्को रस खानु बराबर जब रस सिधिन्छ उलाई फाल दिन्छ जसले बुझ्छ उ बारी मा गएर माटो मुनि गार दिन्छ कि फेरी यो जन्मिन पओस भनेर 
माया  माया माया माया को नाम कैले मिटने छैन युग देखि युग सम्म यो चली रहन्छ
मेरो माया पनि कैले मर्ने छैन जब सम्म यो छाती मा जान छ त्यो मलाई छोडेर गए भने के भो त म त छोडे छैन
म जोगाएर राख्ने छु जीवन भरि
मेरी माया मेरी माया तिमि कहाँ गयौ मलाई छोडेर यो जिन्दगि को दो बाटो मा हेर त मा आज पनि उति नै माया गर्छु जति पहिला गर्थे ..........................

बुधवार, 1 जून 2011

मेरो माया सधै तिम्रै लागि............

djkumar
मेरो माया सधै तिम्रै  लागि मेरो छाया सधै तिम्रै लागि
तिम्रो दुख जति मेरो लागि मेरो खुशी जति तिम्रै लागि
मरु भने नरक मेरो लागि स्वोर्ग त तिम्रै लागि
तिम्रो मन मा फुल्ने माया कसको लागि मेरो मन मा फुल्ने माया त तिम्रै लागि